सामान्यतया
शिक्षा प्रणालीको सफलता निर्माण गरिएको पाठ्यक्रमको सान्दर्भिकतामा निर्भर हुन्छ
। यदि निर्माण गरिएको पाठ्यक्रम विभिन्न दृष्टिकोणवाट सान्दर्भिक छ भने उक्त पाठ्यक्रमलाई
कार्यान्वयन गर्न र शिक्षा प्रणालीले पनि अपेक्षित उपलब्धिहरू प्राप्त गर्न सक्छ।
त्यसैले पाठ्यक्रम निर्माण गर्दा सिकारु, समाज, राष्ट्र, र अन्तर्राष्ट्रिय परिवेशका आवश्यकताहरूलाई
ध्यान दिनुपर्दछ। भिन्नभिन्न परिवेशका आवश्यकता, आकाङ्क्षा, समस्या
र जनशक्तिको उपलब्धता जस्ताकुराहरू पनि फरकफरक हुनेभएकाले निर्माण गरिएको एउटै पाठ्यक्रमले
सवैसन्दर्भका आवश्यकताहरूलाई समान रूपमा प्रतिनिधित्व गर्नसक्दैन। तसर्थ पाठ्यक्रम
कार्यान्वयन हुनेसन्दर्भको गहन विश्लेषण गरी सोही सन्दर्भमा प्रभावकारी ढङ्गले कार्यान्वयन
हुनसक्ने पाठ्यक्रम तयार गर्नुपर्छ।
पाठ्यक्रम
विकासका परम्परावादी तरिकाहरू मुख्यगरी तिनचरणमा आधारित थिए। विगतमा पाठ्यक्रम विकासगर्दा
के पढाउने (What to teach?), कहिलेपढाउने?(When to
teach?) रकसरीपढाउने? (How to teach?) जस्ता प्रश्नहरूको जवाफ खोज्ने कामगर्थ्यो। तर पाठ्यक्रमविकास
ती तरिकाहरूले किनपढाउने (Why to teach?) भन्नेप्रश्नको
जवाफ दिन सकिरहेका थिएनन्। सन १९२० कोदशकमा Bobbitt रCharters ले खोजि गरेका पाठ्यक्रमका नमुनाहरु अभ्यासमा आए। यी नमुनाहरूले पनि पाठ्यक्रमविकासका परम्परावादी तरिकामा निहित
रिक्ततालाई हटाउन सकेनन्। सन्१९३२मा सिकागो विश्वविद्यालयको माताहतमा Tyler को नेतृत्वमा आठ वर्षे अनुसन्धान सञ्चालन गरियो। यहीअनुसन्धानबाट
प्राप्तअनुभवहरूलाई आधार बनाउँदै सन्१९४९मा टेलरले पाठ्यक्रम विकासको लागि आफ्नो नमुना
अभ्यासमा ल्याए। यसरी आठवर्षे अनुसन्धानको परिणामस्वरूप अभ्यासमा आएको टेलरकोनमुनाले
पाठ्यक्रम विकासको क्षेत्रमा नयाँ आयाम थप्ने कामगयो। टेलरको नमुनाले
उद्देश्यलाई नै मुख्यआधार मानी पाठ्यक्रम विकासका अन्य चरणहरूका बारेमा निर्णयगर्नुपर्ने
कुरालाई जोडदिएकोथियो। तसर्थ विविध पाठ्यक्रमविद्हरूले विकासगरेका नमुनाहरूलाई आधार
मान्दा उचित पाठ्यक्रम विकासका लागि निम्न लिखितप्रक्रिया अवलम्बनगर्नुपर्छ:
2.1 Need Identification (आवश्यक्ताको निदान)
एउटा
सान्दर्भिक पाठ्यक्रमको विकास गर्न पाठ्यक्रमनिर्माताहरूले
सर्वप्रथम आवश्यकताको निदानगर्नुपर्छ। यसकालागिउनीहरूलेसिकारु, समाज र विभिन्न
स्वरूपका विषयवस्तुको विश्लेष णगर्नुपर्दछ। सिकारु र समाजका आवश्यकता
र समस्याहरू निदानगरी तयार गरिएको पाठ्यक्रम बढी जीवनोपयोगी हुनेभएकाले
पाठ्यक्रमविकासको पहिलोचरणमा आवश्यकताको निदानगर्नुपर्दछ
।
टावाका अनुसार यस्तास्रोतहरूमासिकारु, समाजरसंस्कृति, विषयवस्तुस्वरूपआदिमुख्यहुनसक्छन्।तसर्थविद्यार्थीसम्बन्धीतथ्याङ्कसङ्कलनगर्दाविशेषताविद्यार्थीकोजनसङ्ख्यारभर्ना, उनीहरूकोशारीरिक, मानसिक, सामाजिकरसंवेगात्मकविकासतथापारिवारिकपृष्ठभूमिजस्ताकुराहरूलाईध्यानदिनुपर्छ।यस्तास्रोतहरूबाटआवश्यकतथ्याङ्कसङ्कलनगर्नप्रश्नावली, अन्तर्वार्तासूची, अवलोकनफारमरविद्यालयअभिलेखजस्तासाधनहरूउपयोगगर्नसकिन्छ।त्यसकारणपाठ्यक्रमनिर्माताहरूलेपाठ्यक्रमविकासगर्दासर्वप्रथमसिकारुकाशारीरिक(physical), सामाजिक(social) रएकीकृत(integrated)
आवश्यकताहरुकोनिदानगर्नुपर्दछ।त्यसपछिमात्रयस्ताआवश्यकताहरूपूरागर्नउपयोगीहुनेपाठ्यक्रमकोविकासगर्नसकिन्छ।
निकोल्सरनिकोल्सकाअनुसारपाठ्यक्रमनिर्माणगर्दासर्वप्रथमपाठ्यक्रमनिर्माताहरूलेकुनपरिवेशअथवासन्दर्भकोलागिपाठ्यक्रमनिर्माणगर्नगइरहेकाछन्, त्यसपरिवेशकोविश्लेषणगर्नुपर्दछ।पारिस्थितिकीविश्लेषणपाठ्यक्रमनिर्माताहरूलेशिक्षक,
विद्यार्थीकोपारिवारिकएवम्साथीसमूहकोवातावरण, विद्यालयमाउपलब्धभौतिकसाधनरस्रोतहरु
विद्यालयकामूल्यमान्यताहरु, विद्यालयमा कार्यरतव्यक्तिहरूकोप्रवृत्तिरउनीहरूबिचकोसम्बन्धजस्ताकुराहरूलाईध्यानदिईत्यसपरिवेशकोवास्तविकताकाप्रतिनिधित्वगर्नेकिसिमकाउद्देश्यहरूनिर्धारणगर्नुपर्छ।
स्कीलवेककाअनुसारआवश्यकताकोनिदानगर्दापाठ्यक्रमनिर्माताहरूलेआन्तरिकरबाह्यतत्त्वहरूकोविश्लेषणगर्नुपर्छ।आन्तरिकतत्त्वहरूअन्तर्गतविद्यार्थी,
शिक्षक, विद्यालयकोप्रकृतिरराजनीतिकसंरचना शैक्षिक सामग्रीकोउपलब्धता
तत्कालिन पाठ्यक्रममानिहितकमीकमजोरीर समस्याहरूलाईविश्लेषणगर्नुपर्छ।बाह्यतत्त्वहरूअन्तर्गतसंस्कृतिरसामाजिकपरिवर्तन,
अभीभावकका अपेक्षा, रोजगारदाताहरुका पूर्वसर्त, शिक्षा
प्राणालीका पुर्वसर्त, परीक्षासँगसम्बन्धितचुनौतिहरु ज्ञानको
स्वरुपमा आएको परिवर्तनआदिकुराहरूकोविश्लेषणगर्नुपर्छ।तबमात्रसिकारुरसमाजकोआवश्यकताबमोजिमकोएउटाव्यावहारिकरसान्दर्भिकपाठ्यक्रमनिर्माणगर्नसकिन्छ।
3.2.2 Determination of Aims, Goals and Objectives (लक्ष्य, ध्येयरउद्देश्यकोनिर्धारण)
पाठ्यक्रमविकासकोदोस्रोचरणमालक्ष्यहरुनिर्धारणगर्नुपर्दछ।लक्ष्यनिर्धारणगरिसकेपछियसभित्रबाटध्येयरयसरीछनोटगरिएकाध्येयभित्रबाटउद्देश्यहरूनिर्धारणगर्नुपर्दछ।कुनैपनि पाठ्यक्रमकालक्ष्य, ध्येय र उद्देश्यले शून्यतामा स्थान लिदैनन् । त्यसैलेसिकारु,
समाज र विषायवस्तुलाई लक्ष्य निर्धारणको मुख्य आधारहरूकोरूपमाउपयोगगरिनुपर्छ।कतिपयपाठ्यक्रमविद्हरूलेलक्ष्य, ध्येयरउद्देश्यजस्ताशब्दावलीलाईफरकफरकअर्थमाप्रयोगगरेकाछन्भनेकतिपयपाठ्यक्रमविद्हरूलेयस्ताविविधशब्दावलीहरूलाईसमानढङ्गलेव्याख्यागरेकोपाइन्छ।यिनीहरूलाईएउटैअर्थमाव्याख्यागर्नुयीशब्दहरूप्रतिकोगलतबुझाईहोकिनकिह्वीलरकाअनुसारलक्ष्य,
ध्येय,उद्देश्यहरूलाईएउटैअर्थमाप्रयोगगर्नसकिदैन।यस्ताविभिन्नशब्दावलीहरूलेअपेक्षितउपलब्धिकोसामान्यदेखिविशिष्टक्षेत्रलाईप्रतिनिधित्वगर्छन्।यसरीसमानदेखिनेतरफरकअर्थदिनेयीशब्दावलीहरुकोपृष्ठजानकारीनिम्नानुसारदिइएकोछ:
Aim (लक्ष्य):सामान्यतयालक्ष्यसाधारणप्रकारकोहुन्छजसलेशैक्षिकप्रक्रियासमग्रअपेक्षितउपलब्धिलाईप्रतिनिधित्वगर्दछ।योअत्यन्तैअस्पष्टरबृहत्हुन्छ।जसलाईप्रत्यक्षरूपमाप्राप्तगर्नसकिदैन।लक्ष्यलेध्येयरउद्देश्यनिर्धारणगर्नसघाउपुर्याउनेहुनेपाठ्यक्रमसर्वप्रथमलक्ष्यनिर्धारणगर्नुपर्दछ।यसरीलामोसमयपछिप्राप्तहुनेरसामान्यढङ्गलेप्रस्तुतगरिएकाअपेक्षितउपलब्धिलाईनैलक्ष्यभनिन्छ।यस्तालक्ष्यहरूलाईनतप्रत्यक्षरूपमाप्राप्तगर्नसकिन्छनतवस्तुनिष्ठढङ्गलेमापननैगर्नसकिन्छ।त्यसैलेयस्तालक्ष्यहरूसिकारुकोजीवनमाप्राप्तहुनपनिसक्छन
र नहुन पनि सक्छन् । लक्ष्यहरूलाईअप्राविधिक (Non-technical) भाषामा प्रस्तुत गरिएको हुन्छ ।योविविधिकुराहरूकाआधारमासिकारुकोसर्वांगीणविकासगर्नुलाईलक्ष्यकोएउटाउदाहरणको
रूपमालिनसकिन्छ।
Goals (ध्येय) विशिष्टप्रकृतिकाहुन्छन्।एउटालक्ष्यप्राप्तगर्नजतिसमयलाग्छत्यतिसमयएउयध्येयप्राप्तगर्नलाग्दैन।यसरीसमयकाहिसावलेध्येयहरूमध्यावधि (Medium-term)का हुन्छन् । एउटा लक्ष्य भित्रा दुईवासोभन्दाबढीध्येयहरूनिर्माणगर्नसकिन्छ।त्यसैगरीध्येयहरूलाईपनिलक्ष्यहरूलाईजस्तैगरीअप्राविधिकभाषामाप्रस्तुतगरिएकोहुन्छ।यिनीहरूकोविकासलक्ष्यहरूकोआधारमागरिन्छ।अप्राविधिकभाषामाप्रस्तुतगरिनेहुनालेयिनीहरूलाईमापनगर्नकठिनहुन्छ।विशेषतःएउटालक्ष्यप्राप्तिकोलागिदुईवासोभन्दाबढीध्येयहरुकोआवश्यकतापर्दछ।तसर्थसिकारुकोबौद्धिकविकासगर्नुलाईध्येयकोएउटाउदाहरणमान्नसकिन्छ।
Objective (उद्देश्य): स्पष्टरविशिष्टरूपमाप्रस्तुतगरिएकाअपेक्षितउपलब्धिहरूलाईउद्देश्यकोरूपमालिइन्छ।यस्ताविशिष्टउद्देश्यहरूलाईछोटोसमयावधि (Short-term) मा नै प्राप्त गर्नसकिन्छ।व्यवहारिकउद्देश्यहरुकोज्ञानलेशिक्षकलाईशिक्षणसिकाइक्रियाकलापहरुकोयोजना
गर्न, योजनालाईप्रभावकारी कार्यन्वयन र प्रभावकारीढङ्गलेमूल्याङ्कनगर्नसहयोगगर्छ ।सामान्यतयाउद्देश्यहरूध्येयकाआधारमाविकासगरिन्छरविशिष्टढङ्गलेप्रस्तुतगरिन्छ।उद्देश्यहरूकोलेखनप्राविधिकभाषामा (Technical) भासामा गरिएकोहुन्छ।त्यसकारणएउटाकक्षाशिक्षणकोअन्त्यमाप्राप्तहुनेअपेक्षितउपलब्धिलाईनैउद्देश्यभनिन्छ।यस्ताव्यावहारिकउद्देश्यहरूकोनिर्माणध्येयकोआधारमागरिनेहुनालेदुईवासोभन्दाबढीउद्देश्यहरूकोप्राप्तिपछिमात्रएउटाध्येयप्राप्तहुन्छ।जस्तैःजन्तुकोषरवनस्पतिकोषकोबिचमाभिन्नताछुट्याउनुलाईउद्देश्यकोएउटाउदाहरणकारूपमालिनसकिन्छ।
Principles for Determining Objectives
विभिन्नकिसिमकाआवश्यकताहरुकोनिदानगरिसकेपछिपाठ्यक्रमनिर्माताहरुलेएउटाशैक्षिकसत्रकोअन्त्यमाप्राप्तगर्नुपर्नेउद्देश्यहरूनिर्धारणगर्नुपर्दछ।यसरीनिर्धारणगरिएकाउद्देश्यहरूलेसिकारु
राष्ट्र र समाजका आवश्यकताहरुलाईप्रतिनिधित्वगर्नसक्नुपर्दछ।यसढङगलेउद्देश्यहरूकोनिर्माणगर्नसकेकोखण्डमायस्ताउद्देश्यहरूकोआधारमाछनोटगरिएकाविषयवस्तु
सिकाइ अनुभव र मूल्याङ्कन प्रक्रिया पनि वैध रसान्दर्भिकहुन्छन्।सिकारु, समाजरराष्ट्रकाआवश्यकताहरुलाईसम्बोधनगर्नेकिसिमकाउद्देश्यहरूनिर्माणगर्नटावालेनिम्नलिखितसिद्धान्तहरूसिफारिसगरेकीछिन्:
-उद्देश्यहरूलेअपेक्षितव्यवहाररविषयवस्तुदुबैकाबारेमाव्याख्यागर्नुपर्दछ(Objectives
should describe both expected behavior and thecontent)
-जटिलउद्देश्यहरूलाईविशिष्टढंगलेप्रस्तुतगर्नपर्छ(Complex objectives need to be stated specifically)
-विभिन्नकिसिमकाव्यवहारहरुनिर्माणगर्नकोलागिआवश्यकपर्नेसिकाइअनुभवहरूलाईसूचितगर्नउद्देश्यहरूपर्याप्तमात्रामास्पष्टहुनुपर्दछ । (Objeectivesshould be
clear enough to indicate learning experiences required to attain different behaviour)
-उद्देश्यहरूविकासात्मकहुनुपर्दछ। (Objectives
should be developmental)
-उद्देश्यहरूवास्तविकहुनुपर्दछ । (Objectives
should be clear)
-सबैकिसिमकाउपलब्धिहरूलाईसमावेशगर्नउद्देश्यहरूकोक्षेत्रबृहत्हुनुपर्दछ। (The scope of
objectives should be broad enough to encompass all typesof outcomes)
Comments
Post a Comment