Skip to main content

Posts

Showing posts from September, 2019

1.5 Relationship between syllabus, curriculum and textbook

1.5.1   Relationship between Syllabus and Curriculum           परम्परावादी धारणा अनुसार पाठ्यक्रम र पाठ्यांशलाई एकै रुपमा हेरिन्थ्यो । पाठ्यक्रम भनेको कक्षा भित्र शिक्षकद्वारा विद्यार्थीलाई सिकाइने विषयवस्तु   वा पाठ्यांश हो भन्ने थियो । इतिहासको एक समयसम्म पाठ्यांश भनेकै सिकाइने अध्यापन गर्ने र विद्यार्थीले सिक्ने विषयवस्तु ( Content, Course of Study, Subject matter) भन्ने बुझियो । तर पछिल्लो समयमा विषयवस्तुमा नभई नहुने अनिवार्य विषयहरु जो अपरिवर्तनिय छन् भन्ने र केही परिष्कृत र विकसित विषयको धारणाहरु प्रचलनमा आए । पाठ्यांश भनेको पाठको अंश हो । पढाउनुपर्ने वा सिकाउनुपर्ने धेरै विषय, एकाइ र पाठहरुलाई व्यवस्थित, क्रमबद्ध र सूचीबद्ध गर्ने कार्य पाठ्यांशमा हुन्छ र साधारण रुपमा पाठ्यक्रमको निर्माण पछी नै पाठ्यांश तयार गरिन्छ । पाठ्यांशले शिक्षकमा के विषय पढाउने, कति मात्रामा पढाउने भन्ने कुरा निश्चित गर्दछ   र विद्यार्थीलाई कुन कुन पाठ् पढ्ने भन्ने कुराको बोध गराउँछ । पाठ्यांश सम्बन्धी परिभाषाहरु "Syllabus is a list of co...

1.4 Hidden Curriculum

A hidden curriculum is a side effect of schooling, "which are learned but not openly intended" such as the transmission of norms, values, and beliefs conveyed in the classroom and the social environment. It should be mentioned that the break time is an important part of the hidden curriculum. Any learning experience may include unneeded lessons. Hidden curriculum often refers to knowledge gained in primary and secondary school settings, usually with a negative connotation where the school strives for equal intellectual development (as a positive aim). In this sense, a hidden curriculum reinforces existing social inequalities by educating students according to their class and  social status . The unequal distribution of  cultural capital  in a society mirrors a corresponding distribution of knowledge among its students. While the hidden curriculum in any given school encompasses an enormous variety of potential intellectual, social, cul...

1.3 Different concept of Curriculum

             पाठ्यक्रमको धारणाले विशेषगरी पाठ्यक्रमविदहरुले पाठ्यक्रम विकासलाई कसरी आत्मसात् गर्दछन् र यस कार्यलाई कसरी अगाडी बढाउँछन् भन्ने कुरालाई सुचित गर्दछ । सन्दर्भ तथा दार्शनिक विविधताका कारणले गर्दा विभिन्न व्यक्तिहरुले पाठ्यक्रमलाई विविध तरिकाले वुझ्दछन् । William Schubert को अनुसार पाठ्यक्रमका धारणालाई निम्नानुसार व्याख्या गरेका छन् । (क)   Curriculum as a Subject matter: यो पाठ्यक्रमको परम्परागत स्वरुप हो । परम्परामा पाठ्यक्रमलाई Trivium र Quadrivium मा विभाजन गरेको पाइन्छ । Trivium अन्तर्गत    व्याकरण, वाचन र तर्क (Grammer, Rhetorical and Dialectic) र Quadrivium अन्तर्गत अङ्कगणित, ज्यामिति, खगोलशास्त्र र संगीत ( Arithmetic, Geometry, Astronomy and Music) विषयहरु पर्दछन् । पाठ्यक्रमको यस धारणाको पक्षमा वकालत गर्ने पाठ्यक्रमविद Hutchins ले पाठ्यक्रममा   Trivium विषयहरु विद्यालयका प्रारम्भिक कक्षाहरुमा र स्थायी अध्ययनहरुमा समावेश हुनुपर्छ र भन्ने सुझाव दिन्छन् । हालसम्म पनि पाठ्यक्रमको निर्माणमा यी विषय वा विषयका...

1.2 Need and Importance of Curriculum

                शिक्षा एक व्यापक तथा जटिल कार्यक्रम हो ।  हरेक कार्यका उद्देश्य रहेका हुन्छन्, र उद्देश्य पुरा हुनका लागी उद्देश्य अनुरुपको कार्यक्रम आवश्यक पर्दछ ।  शिक्षा क्षेत्रका उ   म एक महत्वपूर्ण विषय हो । Ralf Tayler  का अनुसार पाठ्यक्रमको महत्व निम्मानुसार रहेको छ । -       बालकको सर्वाङ्गिण विकासका लागि बालकका रुची, चाहना, आवश्यकताको सम्बोधन साथै नयाँ नयाँ खोज , अनुसन्धान कार्य गर्न, -       पाठ्यक्रमको माध्यमबाट बालबालिकाको पूर्णजीवनको तयारीका लागी आवश्यक पर्ने ज्ञान र अनुभवहरु प्राप्त गर्न सहयोग पु ऱ ्यउन, -       पूस्तकको अभावमा पनी शिक्षण गर्न, -       पाठ्यपुस्तक, शिक्षक निर्देशिका, पाठ्यक्रम, विषय विस्तृतिकरण, आदि शिक्षण सहायक सामग्री निर्माण गर्न, -       व्यक्तिको शारीरिक, मानसिक, सामाजिक, आध्यात्मिक, नैतिक, चारित्रिक, सांस्कृतिक, वैज्ञानिक, धार्मिक, संवेगात्मक विकासम...

Unit I Concept of Curriculum

Meaning of Curriculum             समाजको उत्पत्ती सँगै ज्ञानको पुस्तान्तरण हुने क्रममा शिक्षा र काठ्यक्रमको अनौपचारीक (Informal) शिक्षालाई औपचारीक (Formal) शिक्षामा रुपान्तरण गर्नुपर्ने आवश्यक्ताको महसुस गरी १८ औँ शताब्दीमा विद्यालयरुको स्थापना भए र सँगै किन पढाउने (उद्देश्य), के पढाउने ( विषयवस्तु), कसरी पढाउने ( शिक्षण विधि), भन्ने प्रश्नहरुको उत्तर खोज्दै जाँदा, र यस्ता प्रश्न समाधान गर्दै जाँदा एउटा समग्र कार्यक्रमको रुपमा पाठ्यक्रमको सुरुवात भयो ।             प्राचिन समयमा ग्रिकका दार्शनिक Plato,  चिनिया दार्शनिक Comenius र जर्मन दार्शनिक Frobel ले शिक्षा विकासको लागी पाठ्यक्रमको आवश्यकतामा जोड दिएको पाइन्छ तर उक्त समयमा पाठ्यक्रमको विशिष्टिकृत र व्यवस्थित अध्ययन हुन सकेको थिएन । यसक्रममा पाठ्यक्रमसँग मिल्दो शब्द "Padagogy" को प्रयोग १७ औ शताब्दीमा प्रयोग भएको देखिन्छ । सन १९१८ मा Frabklin Bobbit ले "The Curriculum" पुस्तक प्रकाशन गरे जसबाट Curriculum  शब्...